गायिका Eleena Chauhan र गायक Rahul Shrestha को स्वर रहेको नयाँ डान्सिङ गीत Siththi Bajaaudai सार्वजनिक गरिएको छ।
गीतको भिडियोमा अभिनेत्री Priyanka Karki र गायक राहुल श्रेष्ठको आकर्षक नृत्य प्रस्तुत गरिएको छ। भिडियोमा आधुनिक शैली र मनोरञ्जनात्मक प्रस्तुति देख्न सकिन्छ।
उक्त गीतको भिडियो OSR Digital को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।







